काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न खुमलटार पुगेका छन् । पार्टीभित्रको विवाद संकटपूर्ण अवस्थामा रहेको बेलामा प्रधानमन्त्री ओली प्रचण्डसँग छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् । पार्टीमा पछिल्लो केही महिना देखिएको गम्भीर अन्तरविरोधका कारण संकटमा पर्दै गएका ओली प्रचण्डलाई भेट्न खुमलटार जानुलाई…