२५ श्रावण २०८३, सोमबार | August 11, 2026

महामारीबाट जनतालाई सुरक्षित बनाउन प्रयासरत छौं: प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट जनतालाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए । “महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार…