८ पुस २०८२, मंगलबार | December 23, 2025

एफएनसीसीआई जिल्ला-नगरको तर्फबाट उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा चन्द्र ढकाल समूहका गुणनिधि तिवारीलाई पछाडी पार्दै किशोर प्रधान समूहका दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी तिवारीलाई ११ मतान्तरले हराए ।दिनेशले ५८ मत ल्याउँदा गुणनीधि ४७ मतमा सीमित भएका थिए । वस्तुगततर्फको उपाध्यक्षमा गुणनिधि तिवारी चन्द्र ढकाल समूहबाट र दिनेशलाल श्रष्ठ किशोर प्रधान समूहबाट…