काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन । प्रतिनिधिसभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै, अर्थमन्त्री पौडेलले भने, ‘नेपालको संगठीत र सघन प्रयासहरुको परिणामस्वरुप निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनेछ ।’ अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण…