११ चैत्र २०८२, बुधबार | March 25, 2026

कांग्रेसका शुभेच्छुक संस्थाहरुको देशभर प्रदर्शन, बुटवलमा निस्कियो १८ शुभेच्छुक संस्थाहरुको प्रदर्शन

बुटवल । प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनका विरुद्धमा नेपाली कांग्रेस निकट पेशागत संजाल र जनबर्गिाय संगठनहरुले बुटवलमा सांकेतिक प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत कांग्रेस पार्टीको शुभेच्छुक संस्थाहरुले प्रतिनिधि सभा विघटन विरुद्ध शनिबार देशभर प्रदर्शन गरेका हुन् । कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीका १८ शुभेच्छुक संस्थाले बुटवलमा सरकार विरुद्ध प्रदर्शन गरे ।…