२३ श्रावण २०८३, शनिबार | August 8, 2026

रुपन्देहीमा थपिए ६९८ नयाँ संक्रमित, ४१६ जना डिस्चार्ज, ९ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६९८ जना नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीका ३ वटा प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा १२४१ नमुना परीक्षण गर्दा ६९८ मा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज बुटवल उपमहानगरमा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १५१ जना, सिद्धार्थनगरमा ७८ जना, सैनामैनामा ७२ जना…