काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको स्वीकार गरेको दाबी गरेका छन् । काँग्रेस वरिष्ठ नेता पौडेलले भिडियो अपील जारी गर्दै प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको भन्दै प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेको स्वीकार गरेको बताएका हुन् । पौडेलले भनेका छन्, ‘प्रधानमन्त्री ओली आफैँ भनिरहेका छन्…