२३ श्रावण २०८३, शनिबार | August 8, 2026

प्रवक्तालाई कोरोना संक्रमण भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ । केही शीर्ष नेताहरुमा कोरोना संक्रममण देखिएपछि बैठक स्थगित भएको हो । सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेपछि…