९ चैत्र २०८२, सोमबार | March 23, 2026

मौसम सफा भएसँगै गर्मी महसुस

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ । मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । “अब गर्मी नै शुरु भई सकेको भने होइन केही दिन मौसम सफा भएकाले दिउँसोकोे अधिकतम तापक्रम वृद्धि भई गर्मी…