काठमाडौं । पुष १७ गतेबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन १० दिन नवित्दै अन्त्य हुन लागेको छ । राष्ट्रिय सभामा सरकार विरुद्ध विपक्षी सांसदहरुको आवाज बढ्दै गएपछि विजनेशनको अभाव देखाउँदै अधिवेशन अन्त्य गर्न लागिएको हो । राष्ट्रिय सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी भएको छ ।…