काठमाडौं । विश्वभर गत २४ घण्टाभित्र सात लाख ८७ हजार २९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार १९० जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ८४ लाख ४६ हजार २७२ र मृत्यु हुनेको संख्या १९ लाख पाँच हजार ६२ पुगेको छ । पछिल्लो…