२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

रुपन्देहीको निषेधाज्ञामा दैनिक उपभोग्य सामाग्री र तरकारी पसल समेत नखुल्ने

बुटवल । यसअघिको लकडाउनमा जस्तै खाद्यान्ह र तरकारीका पसल खुल्ला र किनौला भनेर कोहि बसेको छ भने यस पटक रुपन्देहीमा त्यो सुबिधा नपाईने भएको छ । यस अघिको निषेधाज्ञामा दैनिक उपभोग्य सामाग्रीको पसलहरु निश्चित समेय खुल्ने दिने गरिएको भएपनि स्थानीय प्रशासनले यस पटकको निषेधाज्ञामा दैनिक उपभोग्य वस्तु र तरकारी पसल समेत खोल्न नदिने गरि आदेश…