२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

ट्युमरको अपरेशनका लागि डा बाबुराम भट्टराई वीर अस्पताल भर्ना हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको ट्युमरको अपरेशन हुने भएको छ । न्युरो-इन्डोक्राइनको ट्युमरको अपरेशन गर्न भट्टराई वीर अस्पताल भर्ना हुनेभएका छन् । अस्पतालका डाक्टर सुवोध अधिकारी नेतृत्वको टोलीले भोलि अपरेशन गर्ने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जनाएका छन् । डा. भट्टराईले यसअघि क्यान्सरको शंका लागेपछि भारतको…