बुटवल । प्रदेशमा लोक सेवा आयोग स्थापनि भएपछि पहिरो पटक लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले स्वास्थ्य र इन्जिनीयरिङतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ । आयोगले प्रकाशन गरेको कर्मचारी माग सम्बन्धि सुचनामा स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जनाको कर्मचारी माग गरेको हो । आयोगले सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग…