१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

बुद्धचित्तको मालासहित एक पक्राउ

काठमाडौं । काठमाडौंको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आज प्रहरीले अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित पक्राउ गरेको छ । अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तिमिल्सिनाको घरमा अवैधरुपमा बुद्धचित्त सञ्चय गरिराखेको भन्ने सूचनाका…