२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

ओलीको दम्भ र अहंकार धरहरा भन्दा अग्लो : माधव नेपाल

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा परेको आरोप लगाएका छन् । शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले ओलीको व्यक्तिवाद, गुटवाद, मनपरीतन्त्र, अहंकार र निरंकुश प्रवृत्तिले देश संकटमा परेको आरोप लगाएका हुन् । काठमाडौंमा बुधबार र बिहीबार ओलीले आफुसँग भेट गरेको बताउँदै नेपालले…