चितवन । कोरोना भाइरसको संक्रमणका कारण चितवनमा एक जना वडाअध्यक्षको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे वडाअध्यक्ष तामाङको मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले जानकारी दिएका छन् । उच्च ज्वरो, खोकी…