काठमाडौं । २०७४ साल असोजमा पार्टी एकताको घोषणासहित वामपन्थी गठबन्धन बनाएर आम निर्वाचनमा संयुक्त रुपमा अघि बढेका थिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता अन्ततः तीन वर्ष नपुग्दै भंग भएको छ । यससँगै संसारकै तेस्रो ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टीको शक्ति क्षयीकरण भएको छ । नेकपाको मात्रै…