काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित १ लाख नाघेका छन् । शुक्रबार २ हजार ५९ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६७६ हजार पुगेको छ । पीसीआर परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयका…