८ चैत्र २०८२, आइतबार | March 22, 2026

गुल्मीमा अटो दुर्घटना, एक जनाको मृत्यु, चार जना घाइते

गुल्मी । गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, ४ जना घाइते भएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर-१३ दुबिचौरमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुदा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गौँडाकोटबाट तम्घासतर्फ जाँदै गर्दा अनियन्त्रित भइ…