एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर झनै तीब्र बनेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा २ लाख ३३ हजार ९४३ जना नयाँ संक्रमित थपिएका छन । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि (शुक्रबार) वैशाख ३ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख १६ हजार ८५० जनामा…