२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

असंवैधानिक सरकार केही दिनभित्र ठेगान लाग्छ, केन्द्रमा नयाँ कायापलट हुन्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै केन्द्रमा नयाँ कायापलट हुने दाबी गरेका छन् । चितवनको माडीमा योङ कम्युनिष्ट लिग वाईसीएलको नगर भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निरंकुश सरकारलाई ठेगान लगाउन केही दिनभित्रै राजनीतिक कायापलट हुने दाबी गरेका हुन् । अध्यक्ष प्रचण्डले आइतबार साँझ राजनीतिक दलहरुबीच बैठक बस्न लागेको जनाउँदै…