२४ असार २०८३, बुधबार | July 8, 2026

चीन विरुद्ध १०० प्रतिशत ‘ट्यारिफ’ चेतावनीका बीच ट्रम्प र सी दक्षिण कोरियामा भेट्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङको भेट अक्टोबर ३० मा दक्षिण कोरियामा हुने भएको छ। ह्वाइट हाउसले यसबारे पुष्टि गर्दै जनाएको छ कि राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा आयोजना हुने एसिया प्यासिफिक इकनोमिक कोअपरेसन (एपेक) सम्मेलनमा सहभागी हुनेछन् । त्यही क्रममा उनको भेट चीनका राष्ट्रपतिको साथ हुनेछ। यो शिखर सम्मेलन अक्टोबर ३१ देखि…