२९ मंसिर २०८२, सोमबार | December 16, 2025

चिकित्सक संघको चेतावनी, – ७२ घण्टाभित्र डा. केसीसँग वार्ता सुरु गर, अन्यथा कठोर कदम चाल्नेछौं

काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । संघले आइतबार विज्ञप्ति जारी गरी ७२ घण्टाभित्र वार्ता टोली गठन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । महासचिव बद्री रिजालले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको…