काठमाडौं । अमेरिकाले रूसका दुई सबैभन्दा ठूला तेल कम्पनीहरूमा नयाँ प्रतिबन्ध लगाएको छ। यो कदमलाई अमेरिकाले युक्रेनसँगको शान्ति वार्तामा दबाब बढाउने प्रयासको रूपमा लिइएको छ। अमेरिकाले जस दुई प्रमुख रूसी तेल कम्पनीहरूमा नयाँ प्रतिबन्ध लगाएको हो, ती हुन् - रोजनेफ्ट (Rosneft) र लुकोइल (Lukoil)। यी दुवै कम्पनीहरूबाट भारतले ठूलो परिणाममा तेल किन्ने गर्छ। त्यसैले, यी…