२९ मंसिर २०८२, सोमबार | December 16, 2025

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

काठमाडौं । काठमाडौंको आइकन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन लगाएको गजुर राखिएको हो । यस अघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर सम्पदा विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण…