१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

२४ घण्टामा ८९९ जना थपिए कोरोना संक्रमित, १५ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या दिनदिनै घटिरहेको छ ।

पीसीआर परीक्षणमा कमीभएसँगै संक्रमितको संख्या पनि निरन्तर घट्दो क्रममा छ । शनिबार संक्रमणको संख्या ३ अंकमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह गरेको अपडेट अनुसार ८९९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म देशभर २ लाख ४७ हजार ५९३ जनालाई संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर २ लाख ३४ हजार २३१ जना निको भैसकेका छन् ।

शनिबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेसँगै कुल मृतकको संख्या १ हजार ६८९ पुगेको छ ।

११ हजार ६७३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ४ : १७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग