७ चैत्र २०८२, शनिबार | March 21, 2026

पछिल्लो २४ घण्टामा १३ सय ८२ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १६ सय ३७ पुग्यो

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १३ सय ८२ जना जनामा कोरोना भाइरस संक्रममित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सहित कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या…