१५ बैशाख २०८१, शनिबार | April 27, 2024

दिल्लीका मुख्यमन्त्री केजरीवाल नजरबन्दमा !



एजेन्सी । भारतिय किसानहरुले गरेको मोदी सरकार बिरुद्धको आन्दोलनमा एक्यबद्धता जनाएको भन्दै भारत सरकारको केन्द्रीय प्रहरीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल घरमै नजरबन्दमा राखेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

आम आद्मी पार्टीमा आवद्ध केजरीवाललाई घरमै नजरबन्दमा राखिएको उक्त पार्टीले बताएको छ।

दिल्लीको सिमाना सिंघुमा केन्द्र सरकार विरोधी आन्दोलनमा सहभागी भएको भोलिपल्ट केजरीवाललाई नजरबन्दमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । आम आद्मी पार्टीले केजरीवालको घरबाट बाहिर निस्कन र त्यहाँ पस्न कसैलाई नदिएको बताएको छ।

भारतका किसानहरुले यतिबेला प्रधानमन्दी मोदीविरद्ध आन्दोलन चर्काएका छन्। केजरीवाल सोमबार किसान आन्दोलनमा सहभागी भएका थिए। आज मंगलबार किसानहरुले भारत बन्दकै आह्वान गरेका छन्।

तर भारतिय प्रहर।ीले भने केजरिवाललाई नजरबन्दमा नराखेको स्पष्टिकरण दिएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : ४१ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको