१२ पुस २०८२, शनिबार | December 27, 2025

देशका प्रमुख ५ सडकमा बाढी पहिरोले अवरोध

काठमाडौं, २१ बैशाख । देशभरी परेको पानीका कारण विभिन्न राजमार्ग अवरोध भएका छन् । नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुखहरू अबरूद्द हुन पुगेका छन् । जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पुर्ण रूपमा अबरूद्द भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू…