७ चैत्र २०८२, शनिबार | March 21, 2026

पशुपति आर्यघाटमा कम दाउरा खपत हुने आधुनिक शवदाह गृह सञ्चालन

काठमाडौं । बिद्युतिय शवदाह गृह र परम्परागत दाहसंस्कारबाट मृतकको अन्त्येष्टी गरिँदै आएको पशुपती क्षेत्रमा दाउराबाट चल्ने आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ । एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुशण रहित शवदाह गृह आज (बुधबार) देखि सञ्चालनमा आएको हो । बुधबार बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास…