६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

अर्घाखाँचीमा आगोले जलेर एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । घरमा एकलै बसोबास गदै आएकी उनलाई आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए । घरमा…