काठमाडौँ । तपाई काठमाडौमा सवारी साधन लिएर घर देखि बाहिर निस्कँदै हुनुहुन्छ ? एकपटक पर्स हेर्नुहोस् त । लाईसेन्स, सवारी साधनको ब्लु बुक त छ नी ? हो, अव ऐना हेर्नु होस् । मास्क त लगाउनु भएको छ नी ? छैन भने मास्क लगाई हाल्नुहोस् । अव आफ्नो सवारी साधनको साईड लाईट, हेड लाईट पनि…