८ माघ २०८२, बिहिबार | January 23, 2026

गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु

गाजा । गाजामा शरणार्थीहरु बसोबास गरिहको एक विद्यालयलगायतका स्थानमा सोमबार भएको इजरायली आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “विद्यालयमा भएको आक्रमणमा कम्तिमा ३३ जना मारिएका र उनीहरुमध्ये अधिकांश बालबालिका भएको बताउनुभएको छ ।” उनका अनुसार सयौं मानिसहरू शरण लिइरहेको ‘फाहमी अल-जरजावी स्कूल’मा भएको…