२९ मंसिर २०८२, सोमबार | December 16, 2025

शंकर ग्रुपको ठगी धन्दाले सर्वसाधारणको घर जोखिममा, जगदम्बाका तीन सय टन गुणस्तरहीन डन्डी नष्ट गरिँदै

काठमाडौं । कथित उच्च घरानियाँ भनेर चिनिने शंकर ग्रुप ठगी धन्दामा मस्त भइरहँदा आमउपभोक्ता भने आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भन्दै रातदिन चिन्तित भएका छन् । शंकर ग्रुपद्वारा उत्पादित जगदम्बा ब्रान्डका गुणस्तरहीन फलामे डन्डी प्रयोग गरेर घर बनाएका सर्वसाधारण आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भयले चिन्तित भएका हुन् । भूकम्पको जोखिम…