१३ श्रावण २०८३, बुधबार | July 30, 2026

नेपाली क्रिकेटका कप्तान मल्लसहित तीन जना खेलाडीलाई कोरोना संक्रमण



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजना खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुको मंगलबार कोरोना परीक्षण गर्दा तीनजना खेलाडीलाई कोरोना देखिएको हो ।

कप्तान मल्लले बुधबार सामाजिक संञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बनाएका छन् । मल्लले आफूमा कोरोनाका कुनै पनि लक्षण नभएको बताएका छन् ।

“धेरै सावधानी अपनाउँदा पनि मलाई कोरोना संक्रमण देखिएको छ । मसँग सम्पर्कमा आउनु भएको सबैलाई सावधानी अपनाउन अग्रह गर्दछु । मलाई कोरोनाको कुनै पनि लक्षण छैन्,” मल्लले उल्लेख गरेका छन् ।

मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको क्यानले जनाएको छ । क्रिकेट खेलाडीहरुले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछन् ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ४४ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ