©2025 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
काठमाडौं । ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत ६६ वर्षीया वृद्धाको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ । ती वृद्धा गत मंगलबार उपचारका लागि अस्पताल पुगेकी थिइन ।