१२ मंसिर २०८३, शनिबार | November 28, 2026

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध पाँच दलका नेताले आजै अदालतमा सामूहिक रिट दिने

काठमाडौं । पाँच राजनीतिक दल आबद्ध गठबन्धनले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदनियत ठहर गर्दै राजनीतिक र कानुनी लडाइँ गर्ने भएको छ । कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल-नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनको शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले…