काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा थप १ हजार ५७३जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइृएको जानकारी अनुसार नेपालमा आईतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको तथा संस्थागत आइसोलेनमा ८ हजार ३२१ जनाले उपचार…