नेपालगन्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ति महिलालाई नेपालगन्ज मेडिकल कलेजमा गत कात्तिक २८ गते भर्ना गरिएको थियो त्यसपछि गरिएको पीसीआर परीक्षणमा उनलाई…