४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्दियामा अहिलेसम्म कै धेरैजनामा कोरोना संक्रमण

गुलरिया । बर्दियामा अहिले सम्म कै धेरै जनामा कोरोना संक्रमित पुष्टि भएका छन । पछिल्लो २४ घण्टामा बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा गरी बढि कोरोना संक्रमित फेला परेका हुन । राप्ती विज्ञान प्रतिष्ठान दाङ्गमा गरीएको गरीएको परिक्षणमा बाँसगढी नगरपालिकाका ५८ जना र बढैयाताल गाउँपालिकाका ३ जना गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।…