चितवन । बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा खस्दा पाँच जना घाइते भएका छन् । काठमाण्डौबाट बिरामी लिएर सर्लाही तर्फ आइरहेको ना.५ च. १०३३ नम्बरको एम्बुलेन्स पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारामा मंगलबार बिहान ५:१५ बजे आफै अनियन्त्रित भई सडकबाट त्रिशूली नदी किनारमा खस्दा चालक सहित पाँच जना घाइते भएका हुन् । दुर्घटनामा एम्बुलेन्स…