१७ पुस २०८२, बिहिबार | January 1, 2026

आइतबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित, १ हजार २२१ जना नयाँ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसबाट संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ सय २१ जना संक्रमित भएका छन् । १२ हजार ७१७ नमुना परीक्षणमा १२ सय २१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा दिइएको जानकारी अनुसार ३४८ जना महिला र ८७३ जना पुरुष थपिएका छन् ।…