काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका खबर आइतबार पनि बिहानैदेखि आइरहेका छन् । पछिल्लो खबरअनुसार वीरगन्जस्थित नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटका एक व्यक्तिको निधन भएको छ । रौतहट राजपुर, तुल्सीका ४० वर्षीय पुरुषसको बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेहका रोगी रहेका ती पुरुषलाई गम्भीर प्रकारको…