८ पुस २०८२, मंगलबार | December 23, 2025

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । कोरोना भाइरसको महामारीले प्रभावित भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले सोमबार नतिजा प्रमाणीकरण गरेको हाे  । गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा स्थगित भएको थियो । एसईईको परीक्षा नै लिन नसक्ने अवस्था आएपछि सरकार जेठ अन्तिमसाता…