८ बैशाख २०८१, शनिबार | April 20, 2024

धरहराबाट खसेकी रमिलालाई प्रधानमन्त्री ओलीको सम्मान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन ।

शनिबार पुनःनिर्मित धरहराको उद्घाटन समारोह कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरेका हुन ।

२०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा थिइन । उनी धरहरा ढलेसँगै भुइँमा बजारिएकी थिइन ।

यस्तै, उद्घाटन समारोहमा धरहरासँगै खसेर घाइते भएकाहरुको सु-स्वास्थ्यको कामना गरिएको थियो भने ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री ओलीले प्रशंसा पत्र दिएको थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : २५ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा