काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिएर ८ जना वेपत्ता भएका छन् । मेलम्ची नगरपालिका–११ मा गएराति करिब २ बजेतिर गएको पहिरोले पुरिएर ८ जना वेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए । ३ बजेतिर घटनास्थलमा पुगेको प्रहरीले एक जनालाई प्रहरीले उद्दार गरेको छ । उनको उपचारका लागि स्थानीय प्राथमिक केन्द्रमा पठाइएको…