१० श्रावण २०८३, आइतबार | July 26, 2026

बाँकेमा एकै दिन दुई लट कोरोना संक्रमित थपिए, शनिबार थपिनेको संख्या ४३ जना



नेपालगन्ज । बाँकेमा एकै दिन २ पटक पीसीआरको रिपोर्ट सार्वजानिक गरिंदा शनिबार थपिएका कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । मध्यन्ह आएको पीसीआर रिपोर्टमा २३ जनामा संक्रमण पुष्टि भएकोमा साँझ पुनः २० जना थपिएर शनिबार थपिनेको संख्या ४३ पुगेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार पहिलो लटमा भेरी अस्पतालको प्रयोगशलाबाट १५ जना र नेपालगन्ज मेडिकल कलेज ल्याबबाट ८ जनामा कोरोना पुष्टि भएकोमा दोस्रो लटमा भेरी अस्पतालबाट १८ जना र बागेश्वरी डाईग्नोसिस सेण्टरबाट २ जना थपिएका छन् ।

आज थपिएसँगै बाँकेमा संक्रमितको संख्या १५९० पुगेको छ । बाँकेमा निको भएर टिस्चार्ज हुनेको संख्या पनि उल्लेख्य रहेको छ । बाँकेमा १२०३ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ५१ बजे

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै