७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल उप-महानगरमा थपिए २६ नयाँ संक्रमित, वडा नम्बर ८ मा मात्र ७ जना



बुटवल । बुटवल उप-महानगरमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरको स्वास्थ्य शाखाका अनुसार सबै भन्दा बढी वडा नम्बर ८ मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि वडा नम्बर ६ र ९ मा ३।३ जना, वडा नम्बर ११ र १३ मा २।२ जना तथा वार्ड नम्बर २,४,७,१२ मा १।१ जना नयाँ संक्रमित थपिएका छन् । बुटवलमा आज पनि ५ जना वडा नखुलेका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलमा शनिबार सम्ममा ८ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । बुटवलमा संक्रमितको कुल संख्या ७१२ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ६ : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई