१३ पुस २०८२, आइतबार | December 28, 2025

बालुवाटारमै प्रचण्डले अघि बढाए स्थायी कमिटीका बहुमत सदस्यहरुको बैठक, ओली पक्षका नेताहरु अनुपस्थित

काठमाडौं । अन्तरसंघर्ष विस्फोटक अवस्थामा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थगित गरिएको भनिएको बैठक बहुसंख्यक सदस्यको उपस्थितिमा अघि बढेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठकलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यहरुको बैठकलाई अघि बढाएका हुन् । बैठकलाई अघि बढाउँदै प्रचण्डले बैठकलाई ठ्याक्कै…